×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेले अन्याय गर्‍यो, म चुनाव लड्न सक्षम थिएँ : करिष्मा मानन्धर

एमालेले अन्याय गर्‍यो, म चुनाव लड्न सक्षम थिएँ : करिष्मा मानन्धर

काठमाडौँ- नायिका करिष्मा मानन्धरले नेकपा एमालेले आफूलाई अन्याय गरेको बताएकी छन् । एमालेले आफूलाई समानुपातिक र प्रत्यक्षतर्फ दुवैमा टिकट नदिएर अन्याय गरेको उनको भनाइ छ ।

समानुपातिकतर्फ नभए आफू प्रत्यक्षतर्फ लड्न पनि योग्य रहेको तर यो कुरा एमालेले बिर्सिएको उनको गुनासो छ । पार्टीप्रति असन्तुष्टि रहे पनि एमाले आफूले नछोड्ने उनले स्पष्ट पारिन् । पार्टीभित्रै बसेर सङ्घर्ष गर्ने उनको भनाइ छ । करिष्मा स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस्