×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीपलाई थप २ दिन थुनामा राख्न आदेश

सन्दीपलाई थप २ दिन थुनामा राख्न आदेश

काठमाडौँ- जिल्ला अदालत, काठमाडौँले सन्दीप लामिछानेलाई अन्तिम पटक थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। प्रहरीले आइतबार सन्दीपलाई म्याद थपका लागि अदालत लगेको थियो । थप दुई दिन थुनामा राख्न आदेश दिएको हो । 

तिहारको भोलिपल्टदेखि थुनछेक बहस सुरु हुने भएको छ। अदालतले थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ।

प्रतिकृया दिनुहोस्