×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मल नपाउने समस्या समाधान गर्छु : प्रचण्ड

मल नपाउने समस्या समाधान गर्छु : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाहिएका वेला किसानले मल नपाउने समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब चक्रीय प्रणालीअनुसार चाहिएका वेला मल आपूर्ति हुने गरी व्यवस्थापन गरिने बताए । उनले कलकारखाना स्थापना पनि वर्तमान सरकारको प्रमुख लक्ष्य हुने बताए ।

प्रतिकृया दिनुहोस्