×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन मोर्चाले बनायो ११११ सदस्यीय समिति

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन मोर्चाले बनायो ११११ सदस्यीय समिति

काठमाडौं-  संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले विभिन्न कार्यक्रम गरी पूर्वराजा ज्ञानेन्द्र शाहको जन्म दिन मनाउन जन्मोत्सव समारोह समिति गठन गरेको छ । पूर्वराजा शाहको ७६औं जन्मोत्सव मनाउन मुल समिति र उपसमितिहरु गठन गरिएको हो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद लुइटेल र उपत्यका संयोजक दिनेश नापीतको संयोजकत्वमा जन्मोत्सव समारोह समिति गठन गरिएको मोर्चाका अध्यक्ष तारानाथ लुइटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिकृया दिनुहोस्