×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

बिजय लघुवित्तकाे अध्यक्षमा न्याैपाने चयन,चुनिए चार नयाँ संचालक

बिजय लघुवित्तकाे अध्यक्षमा न्याैपाने चयन,चुनिए  चार नयाँ संचालक

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चार जना संचालक निर्वाचित गरेको छ । कम्पनीको पुष २४ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचित गरेको हो ।

कम्पनीले संचालकमा कपिल न्यौपाने, स्वयम्भु शाक्य, खेमराज सापकोटा र डा. हेमराज लामिछानेलाई संचालकमा नियुक्त गरेको हो । साथै कम्पनीले संचालक समितिको अध्यक्षमा कपिल न्यौपानेलाइ चयन गरेको छ ।

प्रतिकृया दिनुहोस्