×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

गिरीको ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक

गिरीको ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक

काठमाडौँ- अपेक्षा गिरीको गीत ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द गायिका गिरीले नै लेखेकी हुन् । गीतमा पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ । भिडियोमा चिरञ्जीवी सापकोटा (जीवी चिरन) र गरिमा शर्मा अभिनय रहेको छ । भिडियो  सिर्जन बराल (ऋषि) निर्देशन गरेका हुन् भने शिव सरण न्यौपानेको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस्