×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सभामुखमा एमालेका घिमिरेले गराए उम्मेदवारी दर्ता

सभामुखमा एमालेका घिमिरेले गराए उम्मेदवारी दर्ता

काठमाडौँ- नेकपा एमालेका देवराज घिमिरेले सत्ता गठबन्धनबाट सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। बुधबार दिउँसो संघीय संसद् भवन पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्।

सुवास नेम्वाङ प्रस्तावक र गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री राजेन्द्र लिङदेन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन्।

प्रतिकृया दिनुहोस्