×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनगढी जाँदै देउवा

धनगढी जाँदै देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा आज कैलालीको धनगढी जाँदै छन्। कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने १६औं संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न कांग्रेस सभापतिसमते रहेका देउवा त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।

प्रधानमन्त्री देउवाले दिउँसो २ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेसका कैलाली जिल्ला सचिव केशव मिश्रले जानकारी दिए। महोत्सव पुस २ गतेसम्म आयोजना हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस्