×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वायुसेवा निगमले ठूलो संख्यामा माग्यो कर्मचारी

वायुसेवा निगमले ठूलो संख्यामा माग्यो कर्मचारी

काठमाडौं - नेपाल वायुसेवा निगम(एनएसी)ले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । निगमले चौथोदेखि सातौँ तहसम्मका कर्मचारीका लागि आवेदन माग गरेको हो ।
रिक्त पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले २१ दिनभित्र अनलाइन दरखास्त दिनसक्ने निगमले जनाएको छ । 

विस्तृत जानकारीका लागि हेर्नुस् विज्ञापन :

प्रतिकृया दिनुहोस्