×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुष्पा प्रकरण : पुर्पक्षका लागि थुनामा सुधन संग्रौला

पुष्पा प्रकरण : पुर्पक्षका लागि थुनामा सुधन संग्रौला

काठमाडौँ- पुष्पा न्यौपाने मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा जेल चलान सुधन संग्रौला जेल चलान भएका छन् । बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले आत्मदाह गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले सुधन संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । 

विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि न्यौपानले संग्रौलाको धुम्बाराहीस्थित घरअगाडि पुगेर आत्मदाह गरेकी थिइन्। उक्त मुद्दाको सुनुवाइ सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पराजुलीले सुधनलाई पुर्पक्षका लागि जेल चलान गर्न बिहीबार आदेश दिएका हुन्।

प्रतिकृया दिनुहोस्