×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजको सुनको मूल्य

आजको सुनको मूल्य

काठमाडौँ- सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार ८०० ले घटेर रु. ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ४०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले घटेर रु. एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्