×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आयरल्यान्ड‘ए’ ‘ए’ सँग नेपाल ‘ए’ को लज्जास्पद हार

आयरल्यान्ड‘ए’  ‘ए’ सँग नेपाल ‘ए’ को लज्जास्पद हार

काठमाडौं- नेपाल ‘ए’ ले आयरल्यान्ड ओल्भ्ससँग ११४ रनको लज्जास्पद हार बेहोरेको छ।

आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ एक सय १४ रनको फराकिलो अन्तरले पराजित गएको हो ।


एक दिवसीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । यसअघि खेलिएको पहिलो एक दिवसीयमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो ।

प्रतिकृया दिनुहोस्