×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भरतपुरमा मतान्तर बढाउँदै रेनु

भरतपुरमा मतान्तर बढाउँदै रेनु

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीले भन्दा १३६९ मत बढी ल्याएकी छिन् । 

यसअघि एक हजार ५० या त्योभन्दा पनि मतान्तर रहने गर्दथ्यो । दाहालले ९४०५ र सुवेदीले ८०३७ मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४२४८ मत आएको छ । उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले १११९६ र राप्रपाकी हिमला गुरुङले ६५४८ मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस्