×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

ओलीलाई भट्टराईको तीर : जो चोर, उसकै ठूलो स्वर

ओलीलाई भट्टराईको तीर : जो चोर, उसकै ठूलो स्वर

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा दिएको अव्यिक्तिको खण्डन गरेका छन् । मंगलबार ओलीले संसदमा बोल्ने क्रममा अन्य दलहरुप्रति लगाएको आरोपको डा. भट्टराईले खण्डन गरेका हुन् । 

सबको औषधि दैबले रचिदियो विर्सेछ कि मुर्खको भन्दै सामाजिक सञ्जालमा लेखन सुरु गरेका डा. भट्टराईले आफ्नै कुकर्मले सत्ताच्युत भएका ओलीको हाउभाउ हेर्दा स्कुलमा पढेको कविताको याद आयो भन्दै कटाक्ष गरेका छन् । आफूले गरेका गल्तीहरुमा क्षमायाचना गर्नुको सट्टा जो चोर उसैको ठूलो स्वर भन्दै डा. भट्टराईले ओलीको आलोचना गरेका छन् । 

 

baburam Bhattarai.JPG

 

images

प्रतिकृया दिनुहोस्