×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले सचिवालयको बैठक जारी

एमाले सचिवालयको बैठक जारी

काठमाडौँ -नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु जारी छ । बुधबार भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक जारी रहेको हो । 

बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला, जनसंगठनका अधिवेशन र स्थानीय तहको निर्वाचन लगाएतका विषयमा छलफल भइरहेको एमालेले जनाएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीसहित १९ पदाधिकारी रहेको सचिवालय छ ।

प्रतिकृया दिनुहोस्