×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

बलिउड अभिनेत्री सुस्मिता सेनको ब्रेकअप

बलिउड अभिनेत्री सुस्मिता सेनको ब्रेकअप

मुम्बई- अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ । सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन् । सुस्मिता र रोहमन निकट स्रोतका अनुसार उनीहरूले ब्रेकअपको बारेमा मुख नखोले पनि यो जोडीबीच केही समययता खटपट रहदै आएको थियो ।

सुस्मिता विगत अढाई वर्षदेखि रोहमनसँग डेटमा थिइन् । रोहमन र सुस्मिताको उमेरमा करिब १६ वर्षको फरक छ । सुस्मिता ४६ वर्षकी र रोहमन ३० वर्षका छन् । उनीहरू लिभ–इन–रिलेसनसिपमा थिए ।

रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलीशासँग राम्रो सम्बन्ध छ । दुवै छोरीहरु रोहमनलाई ‘बाबा’ भनेर बोलाउने गर्छन् ।

प्रतिकृया दिनुहोस्