×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता डा. शेखरबीच भेटवार्ता हुँदै

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता डा. शेखरबीच भेटवार्ता हुँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता हुँदैछ । भेटवार्ता आज बिहान बिहान ९ बजेपछि प्रचण्ड निवास खुमलटारमा हुने तय भएको हो । 

भेटमामा एमसीसी, स्थानीय तह निर्वाचन र संसदको गतिरोध अन्त्यका विषयमा छलफल हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । नेता कोइरालाले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए ।

प्रधान मन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तामा तिव्रता दिएका छन् ।

प्रतिकृया दिनुहोस्