×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २ सय २७ जनामा कोरोना संक्रमण, १ काे मृत्यु

थप २ सय २७ जनामा कोरोना संक्रमण, १ काे मृत्यु

काठमाडौँ- नेपालमा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय १८ पिसिआर परीक्षणका क्रममा १ सय ३७ जना र २ हजार ८ सय ८३ एन्टीजेन परीक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६८ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ७३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्