×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

माईतीघरमा नयाँ नाटक

माईतीघरमा नयाँ नाटक

कार्तिक - कानूनका विद्यार्थीहरुले आज इजलास बहिष्कार गर्ने न्यायाधीशहरुको विरुद्धमा माईतीघरमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले छोटो सडक नाटकसमेत देखाएका थिए । उनीहरुले प्रदर्शनको क्रममा देखाएको ब्यानरमा ‘हड्तालकारी न्यायाधीशलाई इजलासमा घिसारेर लानैपर्छ’ ‘नकचर मिडिया, अन्धभक्त अधिवक्ता’ लेखिएको थियो ।

न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा नेपाली जनता ठूलो मारमा परेको उनीहरुको सडक नाटकको आशय थियो । नाटकको क्रममा उनीहरुले इजलास बहिष्कार गर्ने न्यायाधीशहरुलाई घिसारेर इजलासमा लगेका थिए ।

प्रतिकृया दिनुहोस्