×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१९ वर्षे फरवार्ड साउथह्यापटनमा

१९ वर्षे फरवार्ड साउथह्यापटनमा

काठमाडौं-  इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले युवा स्ट्राइकर सेकोउ मारालाई अनुबन्ध गरेको छ । साउथह्याम्पटनले १९ वर्षे स्ट्राइकरलाई फ्रेन्च क्लब बोर्डूअक्सबाट अनुबन्ध गरेको हो । 

माराले साउथह्याम्पटनसँग ४ वर्षको सम्झौता गरेका छन् । मारालाई साउथह्याम्पटनले छैटौं खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन उनले फ्रेन्च क्लबका लागि २६ खेलमा ६ गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस्