×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट पछि हट्दैन : प्रधानमन्त्री दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट पछि हट्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल नहुने बताएका छन । बिहीबार पेरिस डाँडामा बसेको माओवादी स्थायी समिति बैठकपछि बाहिरिने क्रममा उनले तत्काल सत्ता समीकरण फेरबदल नहुने दाबी गरे ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन फिर्ता लिँदैन । उहाँहरु पछि हट्नु हुन्न मैले बुझेसम्म, अहिले नै राजनीतिक समीकरण फेरबदल हुँदैन ।’

प्रतिकृया दिनुहोस्