×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

भिभो ब्रान्डले ल्यायो दसैँ लक्षित अफर

भिभो ब्रान्डले ल्यायो दसैँ लक्षित अफर


काठमाडौं - भिभो ब्रान्डले दसैँलक्षित अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले हरेक भिभो स्मार्टफोन खरिदमा लक्की ‘ड्र’बाट आकर्षक उपहार प्राप्त गर्ने जनाएको छ । घरायसी उपकरण, ल्यापटप, हेडफोन, स्पीकरलगायत अरू थुप्रै उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्