×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

विवेकशील साझा र रास्वपा एकीकरण हुने

विवेकशील साझा र रास्वपा एकीकरण हुने

काठमाडाैँ ।  वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलवीचको बृहत्तर ध्रुबिकरण- एकीकरण प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो ।

पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याइने छ । आगामी आइतबार राष्ट्रिय सभागृहमा एकीकरण घोषणा कार्यक्रम हुनेछ ।  

प्रतिकृया दिनुहोस्