×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधिसभाको २२ ठाउँको नतिजा सार्वजनिक : कहाँ कसले जिते ?

प्रतिनिधिसभाको २२ ठाउँको नतिजा सार्वजनिक : कहाँ कसले जिते ?

काठमाडौं- प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् ।

नेपाली कांग्रेस :
काठमाडौं १०–राजेन्द्र केसी
पर्सा ४–रमेश रिजाल
सुर्खेत २–ह्दयराम थानी
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदय शमशेर राणा
काठमाडौं ४ – गगनकुमार थापा
रसुवा – मोहन आचार्य
काठमाडौं ५ – प्रदीप पौडेल
काठमाडौं ३ – सन्तोष चालिसे
काठमाडौं १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ

एमाले
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी 
काठमाडौं २– सोविता गौतम 
काठमाडौं ७– गणेश पराजुली 
काठमाडौं ८– विराजभक्त श्रेष्ठ 

एकीकृत समाजवादी
अछाम १ – शेरबहादुर कुँवर

राप्रपा
बाँके २ – धवल शमशेर राणा

नागरिक उन्मुक्ति पार्टी
कैलाली ३ – गंगाराम चौधरी

प्रतिकृया दिनुहोस्