काठमाडौं- नेकपा एमालेकी नेता तथा दाङ ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीले मतदान गरेकी छिन् । उनले दाङको तुलसीपुर उपमहानगरपालिका ८ कृष्ण मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले आफूले मताधिकार प्रयोग गरेको भन्दै सबैले विवेक प्रयोग गरेर मत दिनु पर्ने दिन आज रहेको बताएकी छिन् ।