×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भूकम्प मापन केन्द्रले भन्यो : मार्तिम बिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प गयो

भूकम्प मापन केन्द्रले भन्यो : मार्तिम बिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प गयो

काठमाडौं- पूर्वी नेपालको खोटाङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ। बिहान ८ बजेर १३ मिनेट जाँदा मार्तिम बिर्ता केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार ६ म्याग्निच्युटको भूकम्प गएको हो। भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाका साथै काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।

२०७२ सालको भूकम्पपछि पटकपटक पराकम्प हुँदै आएको छ। आज अन्य देशको भूकम्प मापन केन्द्रले भने धरान आसपास केन्द्र भएर ५.३ रेक्टरको भूकम्प गएको बताएका थिए।

प्रतिकृया दिनुहोस्