×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हेमन्त धामीको सिनियर टिममा डेब्यू

हेमन्त धामीको सिनियर टिममा डेब्यू

काठमाडौं- क्यानडाविरूद्धको तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाली टिमबाट तीव्र गतिका बलर हेमन्त धामीले सिनियर टिममा डेब्यू गरेका छन्। 

टिममा आसिफ शेख, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाललाई बेन्चमा छन्। अनिल साहले आजको खेलमा विकेटकिपरको भूमीका निर्वाह गर्नेछन्।

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ। फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो। कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र  नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। 

 

प्रतिकृया दिनुहोस्