×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ  - पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  ७ हजार ६६० जना संक्रमित थपिएका छन् । ६ हजार ७०२ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

कूल मृत्यु ३४१७ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ५१ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ५९ हजार ७९८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्