×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजको मौसम : यी चार प्रदेशमा वर्षा

आजको मौसम : यी चार प्रदेशमा वर्षा

काठमाडौँ- आज दिउँसो बागमती, मधेश, गण्डकी र प्रदेश १ मा वर्षाको सम्भावना छ। अन्य प्रदेशमा सामान्य मौसम बदली हुने सम्भावना छ।

एकदुई स्थानमा चटयाङसहितको वर्षा हुने मौसम विभागले जनाएको छ।

आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्