×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ । बुधबार बिहान ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीको कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

प्रतिकृया दिनुहोस्