×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झापाको बाल निकुञ्ज मावि मतदान केन्द्रमा मतदान अवरुद्ध

झापाको बाल निकुञ्ज मावि मतदान केन्द्रमा मतदान अवरुद्ध

झापा- झापाको एक निर्वाचन केन्द्रको मतदान अवरुद्ध भएको छ । एक जना मतदाताले प्रदेशको प्रत्यक्ष तर्फको मतपत्र संघ र प्रदेशमा नै खसाएपछि समस्या भएको हो । 

मतदान अधिकृतले झुक्किएर एउटै मतपत्र दिएपछि ती मतदाताले प्रदेशको प्रत्यक्षतर्फको मत पत्र संघको मतपेटिकामा खसाएको फेला परेपछि विवाद भएको झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

झापा क्षेत्र नम्बर-४ अन्तर्गत शिवसताक्षी नगरपालिका-१० को बाल निकुञ्ज माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्रमा मतदान अवरुद्ध भएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्