काठमाडाैँ- चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । २९६८ मत गणना सकिँदा रेनुले ११ सय ०५ मत पाएकी छन् । एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले १ हजार ७ मत ल्याएका छन् ।
कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९० मत ल्याएका छन् ।