×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आइतबार प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य गत साताको तुलनामा घटेर १७४७.६० डलर प्रतिऔंस कायम भएको छ ।

प्रतिकृया दिनुहोस्