×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरा महानगरले कोटीहोम रोक्न खोजेपछि झडप, केही घाइते

पोखरा महानगरले कोटीहोम रोक्न खोजेपछि झडप, केही घाइते

काठमाडौं - कास्कीको पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा भूमिपुजन गर्न खोजेको अवस्थामा महानगरको प्रहरीले रोक्न खोजेको थियो ।

अनुमतिबिना नै भूमिपुजन गर्न खोजेको र महानगर प्रहरीले रोकेपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

झडपमा दुई पक्षका केही घाइते भएका छन् । लेकसाइडको बाराहीघाटमा रहेको नेपाल ट्रष्टको जग्गामा कोटिहोम आयोजक मानव सेवा फाउण्डेसनले आज भूमीपुजनको आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस्