×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हेर्नुहस् किन गर्यो हप्तामा दुई दिन सार्वजनिक बिदा ?

हेर्नुहस् किन गर्यो हप्तामा दुई दिन सार्वजनिक बिदा ?

 

काठमाडौँ -नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित भएको छ  ।  बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ |

प्रतिकृया दिनुहोस्