×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

'अति भएपछि खति हुन्छ'

'अति भएपछि खति हुन्छ'

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अति भएपछि खति हुने टिप्पणी गरेका छन् । सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरिदिएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अति भए पछि खति हुन्छ नै । सर्वोच्च अदालतको पछिल्ला फैसलाहरूले प्रम ओलीले चालेका असंवैधानिक, अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ ।’

उनले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस्