बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित
असोज २८, २०७८लन्डन- बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरूमा झन् बढेको देखिएको छ। यहाँका अधिकारीहरूका अनुसार बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको छ। स्वास्थ्य अधिकारीहरूले पछिल्ला केही दिनमा सङ्क्रमण झन् बढेको
सबै पढ्नुहोस