मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१काठमाडौं - भारतको मुम्बई घाटकोपरमा सोमबार आएको आँधीले होर्डिङ बोर्ड खसाल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार दिउँसो घाटकोपरको समता कोलोनीनजिकै रेलवे पेट्रोल पम्पसँगै लगाइएको विशाल होर्डिङ बोर्ड हावाहुरीसँगै ढलेको हो । होर्डिङ बोर्ड ७० बाई ५० मिटरको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । व
सबै पढ्नुहोस