×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झिनो अंकले घट्यो सेयर बजार, १ अर्ब ४० करोडको कारोबार

झिनो अंकले घट्यो सेयर बजार, १ अर्ब ४० करोडको कारोबार

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक झिनो अंकले घटेको छ । यस दिन सेयर बजार परिसूचक नेप्से ०.३६ अंकले घटेर २०४०.७० बिन्दुमा रोकिएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.२८ प्रतिशतले बढेर ३९४.६७ विन्दुमा पुगेको छ । १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २ सय ५६ रुपैयाँमा ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस्