२४सैं घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेलका व्यवसायी उत्साहित
चैत ८, २०८०काठमाडौं - ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन्। गृह मन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित छन् । यससँगै ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायीले थप व्यापार
सबै पढ्नुहोस