×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

पुरानै शैलीमा पुनःनिर्माण हुँदै पाल्पाको ऐतिहासिक धर्मशाला

पुरानै शैलीमा पुनःनिर्माण हुँदै पाल्पाको ऐतिहासिक धर्मशाला

भदौ ६, २०७८

  काठमाडौँ - ६ भदौ,  । कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पाल्पा रामपुरको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) को पुनःनिर्माण पुरानै शैलीमा गरिने भएको छ । विसं २०७२ को भूकम्पले भवनमा क्षति पुगेपछि संरचना नै कमजोर भएको थियो । आधुनिक जीवनशैलीमा प्रयोगमा आउन नसक्ने भएपछि यस धर्मशाला बेवारिसे जस्तै भएको थियो । ढिलै भए पनि अहिले धर्मशाला पुनःनिर्माणको काम अगाडि बढाएपछि यहाँका स्थानीय खुशी भएका छन् । विस

सबै पढ्नुहोस