×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

भिरबाट खस्दा  एक युवकको मृत्यु

भिरबाट खस्दा एक युवकको मृत्यु

साउन २८, २०७८

काठमाडौँ -  रौतामाई गाउँपालिका–८ उदयपुर पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

सबै पढ्नुहोस