×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कमला बाँधको निरीक्षण गर्न मन्त्री भुसाल धनुषा आउँदै

कमला बाँधको निरीक्षण गर्न मन्त्री भुसाल धनुषा आउँदै

साउन १४, २०७८

जनकपुरधाम, धनुषा र सिरहा सीमा जोड्ने कमला नदीको बाँध निरीक्षण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल आज धनुषा आउने भएकी छिन् । केही दिनयताको अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले धनुषातर्फ भईरहेको बाँध कटानको स्थलगत निरीक्षणका लागि मन्त्री भुषाल धनुषा आउन लागेकी हुन् । बिहीबार बिहान काठमाडौँबाट जनकपुर आई मन्त्री भुसाल सिधैँ कमला नदी निरीक्षणका

सबै पढ्नुहोस