बजेट परिमार्जन गर्नेगरी अघि बढ्यो सरकार, यस्ता छन् कानूनी जटिलता
भदौ १६, २०७८काठमाडौँ- नेपाली कांग्रेस नेतृत्वको सरकार अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्ने तयारीमा लागेको छ । नवगठित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले मान्यता पाएसँगै सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जनका लागि प्रतिस्थापन विधेयकको तयारी थालेको हो । र यसका लागि सत्ता गठबन्धनले कानूनी आधार र बाटोसमेत तय गरेको नेताहरुले बताएका छन् ।
सबै पढ्नुहोस