माओवादी केन्द्र स्थायी कमिटी बैठकः विशेष प्रदेश कमिटी ९१ जनाको बनाइने
असोज १६, २०७८नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो । पार्टीका प्रवक्ता कृष्णबहादुर महराले छनौट गर्ने जिम्मेवारी अध्यक्षलाई दिइएको बताए ।बैठकमा पार्टीको
सबै पढ्नुहोस