गठबन्धन जोगाउनमै जाेड छ : प्रचण्ड
फाल्गुण ५, २०७८काठमाडाैँ- एमसीसीबारे ‘निर्णायक’ छलफल गर्न केहीबेरमा गठबन्धनका शीर्ष नेताहरू प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा भेला हुँदै छन् । त्याेभन्दा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । नेपालसँगकाे छलफलपछि प्रचण्डले भनेका छन्, ‘हाम्राे प्रमुख जाेड गठबन्धन जाेगाउनेमै हुन्छ ।’
सबै पढ्नुहोस