एमाले सांसदको नाराबाजी चलिरहँदा संसद बैठक कार्यसूचीमा प्रवेश
फाल्गुण ४, २०७८काठमाडौं- प्रतिनिधिसभा बैठक सुरु भएलगत्तैै एमाले सांसदहरूले नाराबाजी गरेका छन् । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभा
सबै पढ्नुहोस