स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीमा आजदेखि दाबी-विरोध सुरु
फाल्गुण २०, २०७८काठमाडौं - आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको चुनावको लागि निर्वाचन आयोग होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु भएको छ । नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको
सबै पढ्नुहोस