उत्तेजनापूर्वक भाषण गरेर मात्रै समाज परिवर्तन हुँदैन : कार्की
फाल्गुण २१, २०७८काठमाडाैँ - सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले उत्तेजनापूर्वक भाषणले मात्रै समाज नबदल्ने बताएका छन् ।नेपाली कांग्रेसनिकट नेपाल कर्मचारी यूनियनको अधिवेशनलाई सम्बाेधन गर्दै नेता कार्कीले यस्ताे बताएका हुन् । ‘उत्तेजनापूर्वक भाषण गरेर मात्रै समाज बदलिँदैन,’ कार्कीले भने, ‘हामी इमान्दारीपूर्वक अघि बढ्याैँ भने मा
सबै पढ्नुहोस