सीपीसीका विदेश विभाग प्रमुख लिउ काठमाडौँमा
असार २६, २०७९काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमणमा आएका छन्। उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन्। उनले आजैदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन्। उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। त्यसैगरी भोलि सोमबार उनले माओवादी केन्द्रका अध्यक्ष पुष्
सबै पढ्नुहोस